रुपन्देहिमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
२०७३/०४/२३,रुपन्देहिमा ट्रकको ठक्करबाट महलाको मृत्यु
-------------------------------------------------------------
आईतबार बिहान करिब पौने १२ बजे रुपन्देहीको सिद्धार्थ नगरपालिकामा ट्रकको ठक्कर बाट अन्दाजि ३५ वर्षिया महिलाको उपचारको लागी भैरहवा मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

![]() |
| फाईल तस्बिर |
रुपन्देहीको सिद्धार्थ नगरपालिका १ बाईपासमा हुँदै भैरहवाबाट बेलहीयातर्फ आउँदै गरेको ना २ ख ८२९६ नम्बरको ट्रकको ठक्करबाट उनको मृत्यु भएको हो । महिलाको यो समाचार तयार पार्दा सम्म सनाखत् हुन सकेको छैन । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय बेलहीयाले नियन्त्रणमा लिएर आवसेक कारवाही चलाएको छ ।