चुच्चेपाटीमा सवारी दुर्घटना / स्कुटर चालक गम्भिर घाइते
२०७३/०४/११,चुच्चेपाटीमा मोटरसाईकलको ठक्करबाट स्कुटर चालक गम्भिर घाइते
---------------------------------------------------------------------------------
आज अन्दाजी १६:१४ बजे काठमाण्डौ महानगरपालिका -७ चुच्चेपाटी सडकखण्डमा, चुच्चेपाटीबाट चाबहिलतर्फ आउँदै गरेको बा ६३ प ९५१३ नम्बरको स्कुटरलाई सोहि दिशाबाट आउँदै गरेको नम्बर नखुलेको रातो मोटरसाईकलले ठक्करर दिँई दुर्घटना हुँदा जिल्ला पाँचथर घर भई हाल चाबहिल बस्ने २१ वर्षिय स्कुटर चालक मन्धिरा दुलाल गम्भिर घाईते भएकी छिन् ।
उनको टाउको र बाँया घुँडामा चोट लागेको र बोल्न नसक्ने भएकोले उपचारको लागि हेल्पिङ हेण्ड अस्पताल चाबहिल पठाईएको छ । दुर्घटनामा संलग्न सवारी साधनहरु प्रहरीको नियन्त्रणमा रहेको छ ।