[ ]
Latest News Updates

ADVERTISE WITH US

महाराजगंजमा सवारी दुर्घटना २ घाइते / दुर्घटना पश्चात् फरार रहेका ट्याक्सी
Wednesday, July 27, 2016 Posted by Chitra Khabar

२०७३/०४/१२, महाराजगंजमा सवारी दुर्घटना, २ जना घाइते
--------------------------------------------------------------
काठमाडौंको महाराजगंजमा गएराती ९ बजे बा २ ज १४६३ नम्बरको ट्याक्सीले बा ५१ प ७००८ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक, नुवाकोट घर भई हाल चुनदेवीका ४३ बर्षिय लाल बहादुर तामाङ्ग र पछाडी सवार लमजुङ्गका ४३ बर्षिय दिल बहादुर तामाङ्ग घाइते भएका छन् । 

घाइते दुवैको शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको छ । दुर्घटना पश्चात् फरार रहेका ट्याक्सी चालकको खोजी भईरहेको महानगरीय ट्राफिक प्रहरी वृत महाराजगंजले जनाएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi