[ ]
Latest News Updates

ADVERTISE WITH US

गुर्जुधारामा भएको दुघटनामा,१ जना गम्भिर घाइते / पिकअप प्रहरीको नियत्रणमा
Monday, July 25, 2016 Posted by Chitra Khabar

२०७३/०४/१०, गुर्जुधारामा भएको दुघटनामा,१ जना गम्भिर घाइते
----------------------------------------------------------------------
आज १६:४५ बजे काठमाडौंको गुर्जुधारा स्थित सडकखण्डमा कलंकी बाट थानकोट तर्फ जादैँ गरेको बा १३ च ७३८६ नम्बरको पिक अप बाट अचानक भैसी उफ्रन गई गाडी बाट खसेर लाग्दा भएको दुघटनामा, सडक छेउमा हिडदै गरेका पैदलयात्री गुर्जुधारा बस्ने ८० बर्षीय हिरालाल नेपाली गम्भिर घाइते भएका छन। घाइते नेपालोको शहिद मेमोरीयल अस्पताल कलंकीमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न पिक अप र चालक प्रहरी वृत थानकोटको नियन्त्रणमा छ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi