एकाबिहानै एयरपोर्टमा ट्रिपरको दुर्घटना / ट्रिपर र चालक प्रहरी नियन्त्रणमा
२०७३/०५/१४, एयरपोर्टमा ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भिर घाइते
--------------------------------------------------------------------------
काठमाडौंको एयरपोर्ट गोल्डेन गेट अगाडी आज बिहान साढे ५ बजे बा २ क १३२४ नम्बरको ट्रिपरको ठक्करबाट पैदलयात्री, काठमाडौं माहांकाल बस्ने ७० वर्षिय मान बहादुर श्रेष्ठ र सोही स्थान बस्ने ६० वर्षिय मिना श्रेष्ठ घाइते भएका छन ।
घाइतेहरुको के. एम. सी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । घाइते मध्ये मान बहादुर श्रेष्ठको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा संलग्न ट्रिपर सहित चालकलाई महानगरीय प्रहरी वृत गौशालाले नियन्त्रणमा लिएको छ ।