[ ]
Latest News Updates

ADVERTISE WITH US

बर्दघाटमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु / ट्रक चालक फरार
Wednesday, August 31, 2016 Posted by Chitra Khabar

२०७३/०५/१५, नवलपरासीको बर्दघाटमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु
-------------------------------------------------------------------------------
नवलपरासीको बर्दघाट ४ दाउन्नेमा गएराती १० बजे लु १ ख ४५९८ नम्बरको ट्रक र ना ४ ख २६२५ नम्बरको ट्रक आपसमा ठोकिदा, ४५९८ नम्बको ट्रक पल्टिएर ठक्कर दिदा सडकछेउमा विग्रीएको ट्रक ममर्त गरीरहेका नवलपरासी कावासोती ११ का ३४ बर्षिय जयराम पौडेल र भारतीय नागरिक २९ बर्षिय असिम आलमको मृत्यु भएको छ । 
दुर्घटना पश्चात ४५ ९८ नम्बरका ट्रक चालक फरार रहेकाले खोजी भई रहेको इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीले जानकारी दिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi