अमलेखगञ्जमा जीप दुर्घटना १ को मृत्यु २ घाइते
२०७३/०५/१३ अमलेखगञ्जमा जीप दुर्घटनामा १ को मृत्यु २ जना घाइते
---------------------------------------------------------------------------
बाराको अमलेखगञ्ज-२ मा गएराती सवा ११ बजे ना ३ च ५९५२ नम्बरको बलेरो जीप नियन्त्रण गुमाएर सडकमै पल्टिदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बलेरोमा सवार बारा पिपरपाती-५ का २२ वर्षीय कुन्दन साह रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा गएराती साढे १२ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक र परिचालको पनि सोही अस्पतालमा उपचार भैरहेको छ ।