[ ]
Latest News Updates

ADVERTISE WITH US

राजधानीमा बसको ठक्करबाट मोटरसाइकलसवारको मृत्यु
Monday, August 29, 2016 Posted by Chitra Khabar

२०७३/०५/१३, टेकुमा बसको ठक्करबाट मोटरसाइकलसवारको मृत्यु
------------------------------------------------------------------------
काठमाडौंको टेकु स्थित बिभोर बैंक अगाडी बा ३ ख ४०४५ नम्बरको बसको ठक्करबाट बा ७३ प ४३०९ नम्बरको मोटरसाइकलमा सवार पुरुष व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । 
मृत्यु हुनेमा जिल्ला धादिङ घर भई हाल काठमाण्डौ जिल्ला गुर्जुधारा बस्ने अन्दाजि २२/२३ वर्षको विवेक वराईली रहेका छन् । दुर्घटनामा संलग्न बस सहित चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi