दाउन्नेमा जीप दुर्घटना ४ को मृत्यु, ७ जना घाइते / काभ्रे बस दुर्घटना मृत्यु हुनेको संख्या ४० पुग्यो
२०७३/०४/३२, दाउन्नेमा जीप दुर्घटना ४ को मृत्यु, ७ जना घाइते
------------------------------------------------------
आज नवलपरासीको दाउन्नेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज १३१७ नम्बरको जीपको ब्रेक फेल भई दुर्घटना हुँदा ४ जनाको मृत्यु , ७ जना घाइते भएका छन्। मृतकको सनाखत भएको छैन । घाइतेहरुको स्थानीय मेडिकलमा प्राथमिक उपचार भई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
काभ्रेमा हिजो भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ४० पुग्यो
------------------------------------------------------------------------------
हिजो काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली खहरेखोला नजिकै दुर्घटना हुदाँ हाल सम्ममा ४० जानाको मृत्यु र ४० जाना घाइते भएका छन । घाइतेहरुको धुलिखेल अस्पताल ,ट्रमा सेन्टर र टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।