सामाखुसीमा भ्यानको ठक्करबाट पैदलयात्री घाइते / भ्यान सहित चालक फरार
२०७३/०४/३१,सामाखुसीमा भ्यानको ठक्करबाट पैदलयात्री घाइते
-------------------------------------------------------------------
हिजो साँझ पौने ७ बजे काठमाडौको सामाखुशी चोकमा बा ६ च ६१३४ नम्बरको भ्यानको ठक्करबाट गोंगबु बस्ने नुवाकोट मदनपुर २ की ७० बर्षिया पैदलयात्री मिठु कुमारी पाण्डे घाइते भएकी छिन् ।
घाइते पाण्डेलाई उपचारको लागी ग्राण्डी अस्पताल धापासी पठाइएको छ भने दुर्घटना पश्चात् भ्यान सहित चालक फरार रहेकाले खोजी भईरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।