[ ]
Latest News Updates

ADVERTISE WITH US

ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवारको ज्यान गयो / ट्रक प्रहरी नियन्त्रणमा
Monday, August 15, 2016 Posted by Chitra Khabar


२०७३/०४/३१,
------------------------------------------------------------------------------
सोमबार मध्यान्न १२:३० बजे ललितपुर जिल्लाको बालकुमारीमा कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २९ प १५८२ नम्बरको मोटरसाईकललाई सोहि दिशा तर्फ जाँदै गरेको ना ३ ख ६१३० नम्बरको ट्रकले ठक्कर दिएको छ । 
उक्त दुर्घटनामा मोटरसाईकलमा सवार ४० वर्षिय श्रीमती जमुना दाहाल रहेकी छिन् । मृत्युक दाहाल मोटरसाईकल चालक काभ्रे जिल्लाको बेनिटार बस्ने गणेश प्रसाद दहालको श्रीमती हुन् ।  उनको उपचारको क्रममा वि एण्ड वि अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालक प्रहरी वृत्त सातदोबाटोको णियन्त्रणमा रहेको बताईएको छ  ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi