[ ]
Latest News Updates

ADVERTISE WITH US

एकान्तकुनामा ट्रकको ठक्करबाट १ को मृत्यु,१ घाइते
Sunday, August 28, 2016 Posted by Chitra Khabar


२०७३/०५/१२,एकान्तकुनामा ट्रकको ठक्करबाट १ को मृत्यु,१ जना घाइते
-------------------------------------------------------------------------

आईतबार जावलाखेल एकान्तकुनामा ना ४ ख ४३२७ नम्बरको ट्रकले बा ४० प ६५०५ नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकलमा पछाडी सवार कपन बस्ने २१ बर्षीय पासाङ शेर्पाको मृत्यु भएको छ ।गम्भिर घाइते भएकी पासाङकको उपचारको क्रममा गणेशमानसिहं मेमोरीयल अस्पतालमा मृत्यु भएको हो। मोटरसाईकल चालक वौद्ध नयाँबस्ती बस्ने राजु तामाङ घाइते भएका छन। उनको गणेशमानसिहं मेमोरीयल अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न ट्रक र चालक प्रहरी वृत जावलाखेलको नियन्त्रणमा ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi