सप्तरीमा मोटरसाइकल दुर्घटना १ को मृत्यु २ घाइते
२०७३/०५/१२, सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा,१ जनाको मृत्यु २ जना घाइते
-------------------------------------------------------------------------------
आज बिहान पौने ११ बजे सप्तरीको कटैया स्थित नहरमा स ६ प ९२६२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी बालिकालाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ १ जनाको र्मत्यु भएको छ भने २ घाईते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी बसबिट्टिका २६ बर्षिय उमेश कुमार रजक रहेका छन् । घाईते हुनेमा स्थानिय ८ बर्षिया आशा कुमारी मडण्ल, मोटरसाइकलमा पछाडि सवार १९ बर्षिय महेश कुमार रजक रहेका छन् । घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।