दाङ्गमा जिपको ठक्करबाट एक बालकको मृत्यु
२०७३/०६/१०, दाङ्गमा आज बिहान जिपको ठक्करबाट एक बालकको मृत्यु
-------------------------------------------------------------------------------
दाङ्गको धनौरीमा आज बिहान जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
दाङ्गको केरावाङबाट तुल्सीपुर तर्फ जाँदै गरेको रा १ ज ३८६ नम्बरको जिपको ठक्करबाट पवननगर-५ कुमलगढीका ७ वर्षिय बालक दिपक चौधरीको मृत्यु भएको हो । बिहान साढे ९ बजे जिपको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा राप्ती अञ्चल अस्पतालमा सवा १० बजे मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । ठक्कर दिने जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय तुल्सीपुरले नियन्त्रणमा लिएको छ ।