कपिलवस्तुमा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु
०७३/०५/१९, कपिलवस्तुमा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु
------------------------------------------------------------
आज दिउसो सवा १२ बजे कपिलवस्तुको भिच्छु चोक स्थित सडकखण्डमा लु २ त १५१५ नम्बरको ट्याक्टरको एकसल भाचिएर दुर्घटनामा परी गम्भिर घाईते भएका कपिलवस्तु बबनगडिया बस्ने ५५ बिवर हलुवाई उपचारका लागि ल्याउने क्रममा बाटैमा मृत्यु भएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा।