[ ]
Latest News Updates

ADVERTISE WITH US

जानी राख्नुहोश यी हुन नेपालका अत्यधिक दुर्घटना हुने चार सडक
Monday, October 17, 2016 Posted by Chitra Khabar

काठमाडाैं, १ कार्तिक । सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरुमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने देखाएको छ। 

सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ राम्दी सडकखण्ड १२ किलोमिटर, लमही तुलसीपुर सडकखण्ड २९ दशमलव ६२ किलोमिटर, अरनिको राजमार्गको सूर्य विनायक दोलालघाट खण्ड ४७ दशमलव १५ किलोमिटर र भालुवाङ भारण्डा रोल्पा सडकखण्ड ९१ किलोमिटरमा धेरै दुर्घटना हुने गरेको छ।

यी सडकलाई विभागले ब्याल्क स्पट मानेको विभागले सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi