[ ]
Latest News Updates

ADVERTISE WITH US

महोतरीमा ट्रक र मोटरसाइकल आपसमा ठोकिदा १ को मृत्यु,१ घाइते
Monday, October 10, 2016 Posted by Chitra Khabar

२०७३/०६/२४, महोतरीमा ट्रक र मोटरसाइकल आपसमा ठोकिदा १ को मृत्यु,१ जना घाइते
-----------------------------------------------------------------------------------------
महोतरीको बर्दिबास-५ मा हिजो बेलुकी पौने ८ बजे बर्दिबासबाट सिन्धुली तर्फ जाँदै गरेको ना ३ ख ९५ ७२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ७४ ९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा पछाडी सवार सर्लाही लालबन्दीका ५० वर्षिय सुर्य बहादुर कार्कीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सर्लाही खयरमारका ३५ वर्षिय राम कुमार कार्की गम्भिर घाइते भएका छन् । उनको जनसेवा अस्पताल बर्दिबासमा उपचार भैरहेको छ । ट्रक चालक फरार रहेकाले खोजी भैरहेको ईलाका प्रहरी कार्यलय बर्दिबासले जानकारी दिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi