[ ]
Latest News Updates

ADVERTISE WITH US

काठमाडौंको माइतीघरमा दुर्घटना / चालक सहित २ जना घाइते
Monday, October 10, 2016 Posted by Chitra Khabar


२०७३/०६/२४, काठमाडौंको माइतीघरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालक सहित २ जना घाइते
-------------------------------------------------------------------------------------------
काठमाडौंको माइतीघर मण्डलामा आज बिहान ४ बजे थापाथलीबाट हनुमानस्थान आउँदै गरेको बा २६ प १२३२ नम्बरको मोटरसाइकललाई सिंहदरवारबाट बानेश्वर जाँदै गरेको बा १ ज ७६६० नम्बरको ट्याक्सीले ठक्कर दिदा मोटरसाइकल चालक सहित २ जना घाइते भएका छन् । मोटरसाइकल चालक मैतिदेवी बस्ने दोलखा काभ्रेपलान्चोकका २६ बर्षीय अर्जुन दाहाल र पछाडी सवार १५ बर्षीय सुरज खड्का घाइते भएका हुन् । घाइते दुवैको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न ट्याक्सी चालकलाई प्रहरी वृत सिंहरदवारले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi