[ ]
Latest News Updates

ADVERTISE WITH US

पिकअप भ्यानको ठक्करबाट बालकको मृत्यु
Tuesday, October 4, 2016 Posted by Chitra Khabar

२०७३/०६/१९,सुनसरीको लौकहीमा पिकअप भ्यानको ठक्करबाट १ बालकको मृत्यु
------------------------------------------------------------------------------------
सुनसरीको लौकही बजारमा आज बिहान ५ बजे को १ च ७१५६ नम्बरको पिकअप भ्यानको ठक्करबाट २ वर्षिय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय हरीचन्द्र मण्डलका २ वर्षिय छोरा महादेव मण्डल रहेका छन् । घाइते बालकलाई उपचारको लागी अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ठक्कर दिने भ्यान सहित चालकलाई इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिइएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi