काठमाडौंमा एकाबिहानै सडक दुर्घटना / २ घाइते
०७३/०६/१९, काठमाडौंको बबरमहलमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते
-------------------------------------------------------------------------
काठमाडौंको बबरमहलमा आज बिहान पौने ४ बजे बा ७३ प ८४३२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा साइकलमा सवार भारत घर भइ हाल कालीमाटी बस्ने ३३ बर्षिय जमदार प्रसाद र मोटरसाइकलमा पछाडी सवार २३ बर्षिया सुमित्रा तामाङ रहेका छन् ।
घाइते मध्ये प्रसादको बिर अस्पतालमा र तामाङ्को सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी बृत सिंहदरबारले नियन्त्रणमा लिएको छ ।