[ ]
Latest News Updates

ADVERTISE WITH US

रविभवनमा मोटरसाइकल दुर्घटना,१को मृत्यु, १ घाइते
Saturday, October 1, 2016 Posted by Chitra Khabar

२०७३/०६/१५,रविभवनमा मोटरसाइकल दुर्घटना,१को मृत्यु, १ जना घाइते
-----------------------------------------------------------------------------------------------
काठमाडौको कालिमाटी स्थित रविभवन सडकमा आज बिहान पौने ३ बजे कालिमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा६०प ९११० नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोकि दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार बल्खु बस्ने सिराहाका २० बर्षीय समिप कर्माचार्यको मृत्यु भएको छ भने मोटरसाइकल चालक बल्खुका सन्दिप तामाङ्गको गम्भीर घाइते भएका छन् । घाइतेको शहिद मेमोरिय अस्पताल कलंकीमा उपचार भैरहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi