काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०७३/०८/ ०३,काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
--------------- --------------- --------------- --------------- --------------- ---------
काठमाडौंको तिनकुनेमा आज बिहान १०:३० बजे बा ३ ख २०५६ नम्बरको बसले बा २६ प ४३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला काभ्रे नाला-३ बस्ने बर्ष ४७ को हरि गोपाल श्रेष्ठ गम्भीर घाइते भई उपचारको क्रममा सिभिल अस्पताल मिनभवनमा ११:०० बजे मृत्यु भएको छ ।
मृतक आर्मीको पूर्व-उपसेनानी रहेको खुल्न आएको छ । चालक फरार रहेकोले खोजी कार्य भइरहेको छ । ठक्कर दिने बस महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको नियन्त्रणमा रहेको छ।
---------------

![]() |
| फाइल तस्बिर |