[ ]
Latest News Updates

ADVERTISE WITH US

Traffic Update: आज निम्न स्थानमा डाईभर्सन हुने छ
Tuesday, December 6, 2016 Posted by Chitra Khabar

२०७३/०८/२२, बिरोध कार्यक्रमले गर्दा बालुवाटार र भाटभटेनीमा डाईभर्सन
----------------------------------------------------------------------------
युवा सँघ र अनेरास्वबियुका बिधार्थीहरुले सबिधान संसोधन दर्ताको बिरोधमा प्रधानमन्त्री निवास अगाडि बिरोध कार्यक्रम गरिरहेकाले बालुवाटारबाट भाटभटेनीतर्फ आउनेजाने सवारी साधनहरुलाई इटालियन एेमबेसी मोड र भाटभटेनीबाट डाइभर्सन गरिएको छ। २०७३/०८/२२, समय ०९:०० बजे  । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi