दाङ्गमा जीप दुर्घटना, १ को मृत्यु, ३ जना घाइते
२०७३/१०/२५, दाङ्गमा जीप दुर्घटना, १ को मृत्यु, ३ जना घाइते
--------------- --------------- --------------- --------------- -----
दाङ्गको बेला ७ खैरीखोलामा गएराती साढे ९ बजे भे १ ज ५३ नम्बरको जीप दुर्घटना हुँदा दाङ्ग कै राजपुर ३ कि १८ वर्षीया सपना चौधरीको गम्भीर घाइते भई उपचारको क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राती साढे ११ बजे मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । दुर्घटना घाइते भएका अन्य ३ जनाको सोही अस्तालमै उपचार भैरहेको छ । दुर्घटनमा संलग्न जीप र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
---------------

![]() |
| फाइल तस्बिर |