र्यालीका कारण सवारी आवागमन प्रभावित हुने / यी हुन् प्रभावित हुने सडकहरु
२०७३/११/०१,
--------------- --------------- --------------- ----------
नेपाल कम्युनिष्ट पार्टी(माओबादी) को
आठौं केन्द्रिय महाधिबेसन कार्यक्रम खुल्ला मञ्चमा हुन गइरहेकोले कालिमाटि
र लैनचौरबाट खुल्लामञ्चतर्फ र्याली आइरहेको हुँदा कालिमाटिबाट
टेकु,त्रिपुरेश् वर,सुनधारा,रत्न पार्क तथा लैनचौरबाट केशरमहल,जमल,महे न्द्रशालिक,दरबा रमार्ग हुँदै चल्ने सवारीहरु अहिले प्रभावित भएका छन्। यातायात खबर लाई प्राप्त जानकारी अनुशार आज खुल्लामञ्च आसपास भएर चल्न्ने सवारीसाधन प्रेशरमा च रहने छ । समय १२ः३० बजे
---------------
नेपाल कम्युनिष्ट पार्टी(माओबादी)




