मोरङ्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
२०७३/१२/०५,
------------------------------
------------------------------
---------------
मोरङ्गको सुन्दरदुलारी ६ धर्माकाटामा हिजो बेलुकी सवा ८ बजे को ५ च ८१३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीलाई, स्थानिय ३५ वर्षिय रामबिलास चौधरीको गम्भीर घाइते भई उपचारको क्रममा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । चालकको ईटहरी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।



