[ ]
Latest News Updates

ADVERTISE WITH US

सितापाइलामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु । चालक फरार
Monday, March 27, 2017 Posted by Chitra Khabar

२०७३/१२/१४,
---------------------------------------------
--------------------------------
गएराती साँढे ९ बजे काठमाडौंको सितापाइलामा बा १ ख ९८९९ नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्दै आएका सप्तरी प्रसवनी-२ का ४३ बर्षिय प्रदिय सिंह चौधरी रहेका छन् । बसको ठक्करबाट गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा राती नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको महानगरीय प्रहरी बृत्त स्वयम्भुले जानकारी दिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi