[ ]
Latest News Updates

ADVERTISE WITH US

बाँकेमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
Wednesday, March 8, 2017 Posted by Chitra Khabar

२०७३/११/२५,
------------------------------
-----------------------------
बाँकेको गगांपुर-१ सोनवर्षामा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार बाँके फत्तेपुर-६ देउखुराका-१३ वर्षिय पवन कुमार यादव घटनास्थलमै मृत्यु भएको छ । हिजो साँझ ५ बजे बाँकेको खोदाङ्गबाट देउखुरातर्फ जन्ती लिएर जाँदै गरेको भे १ त ४३१२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य सकुशल रहेका छन्। दुर्घटना पश्चात् फरार रहेका चालकको भने खोजी भईरहेको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi