मंगलबार मात्रै २ हजार १ सय ५२ जना पैदलयात्रु कारवाहीमा परे
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार देखि नियम विपरित जथाभावी सडक पार गर्ने लाई कारवाही गर्न थालेको छ । जथाभावी सडक पार गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न र सडक संस्कारको विकास गर्न यो अभियान सुरु गरिएको हो ।
जेब्रा क्रसिङको प्रयोग गरौं सुरक्षित र सभ्य बनौं भन्दै कारवाही सुरु गरेको हो । सो कारवाही बाट हिजो मात्रै २ हजार १ सय ५२ जना पैदलयात्रुलाई दुई सय रुपैया जरिवाना गराएको छ । त्यस्तै १ हजार ४ सय ६० जना पैदलयात्रुलाई भने नियन्त्रणमा लिएर सचेत गराइएको छ । जथाभावि सडक पार गर्ने पैदलयात्रीलाई हिजो बाट ट्राफिक प्रहरीले कार्वाही शुरु गरेको हो । जथाभावी सडक पार गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न र सडक संस्कारको विकास गर्न यो अभियान सुरु गरिएको हो । प्राप्त जानकारी अनुशार सडक दुर्घटनामा ८० प्रतिसत पैदलयात्रीको ज्यान जाने गरेको पाईएको छ ,