[ ]
Latest News Updates

ADVERTISE WITH US

पेट्रोलियम पदार्थको मूूल्य भारतबाट बढेर आए पनि नेपालमा नबढ्ने
Monday, July 17, 2017 Posted by Chitra Khabar

भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्रीमूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेसन ९आइओसी०ले पठाएको नयाँ मूल्यूचमा डिजेल र पेट्रोलको मूल्यसूचीमा डिजेर पेट्रोलको मूल्य बढेर आए पनि निगमले स्थानीय बजारमा मूल्य यथावत राखेको खबर आजको कारोबारमा छ ।
निगमका प्रवक्ता सीताराम पोखरेलले निगम नाफामै रहेकाले स्थानीय बजारमा मूल्य वृद्धि नगरिएको बताए ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi