राजमार्गहरुमा दुर्घटनाको संख्या बढ्दो / चालकको लापरवाहीले दुर्घटना गरेको अध्ययन प्रतिवेदनहरुको निष्कर्ष ।
Tuesday, November 14, 2017 Posted by Mero Tv
धादिङ/दुर्घटना अनुगमन
चालकहरुको लापरबाहीले राजमार्गहरुमा बढ्दो सवारी दुर्घटनाको प्रमुख कारण रहेको अध्ययन प्रतिबेदनहरुले देखाएका छन् । पृथ्वी राजमार्गको घाटबेसीमा गत शनिवार ३१ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको कारण पनी चालकको असावधानी नै मुख्य कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।।
Mero Tv
Thanks for your visit..!
Designed By Raaz subedi